Suvadin, Home

अाइफोन एक्सएस र एक्सएस म्याक्स किन्ने सोचमा हुनुहुन्छ, यस्तो छ रिभ्यू

यदि तपार्इसँग अाइफोनको पुरानो मोडल भए यो वर्ष अाइफोन किन्दा फाइदाजनक रहेको बताउछन्। उनीहरूको अनुसार नयाँ अाइफोनमा धेरै कुराहरू अप्ग्रेड गरिएको छ र पैँसा खर्चिन योग्य छ। तर, यदि तपार्इसँग अाइफोन एक्स छ भने ठूलो स्क्रिन भएको मोवाइल नचाइए सम्म नकिन्दा पनि खासै फरक पर्दैन। 

काठमाडाैं, ३ असोज – एप्पलले हालै ३ वटा मोडलको अाइफोन एकसाथ बजारमा ल्याएको छ। विश्लेषकहरूले अाइफोनको नयाँ मोडल अाइफोन एक्सएस र अाइफोन एक्सएस म्याक्स राम्रो रेटिङ दिएका छन्।

विश्लेषकहरूका अनुसार यदि तपार्इसँग अाइफोनको पुरानो मोडल भए यो वर्ष अाइफोन किन्दा फाइदाजनक रहेको बताउछन्। उनीहरूको अनुसार नयाँ अाइफोनमा धेरै कुराहरू अप्ग्रेड गरिएको छ र पैँसा खर्चिन योग्य छ। तर, यदि तपार्इसँग अाइफोन एक्स छ भने ठूलो स्क्रिन भएको मोवाइल नचाइए सम्म नकिन्दा पनि खासै फरक पर्दैन। 

केही विश्लेषका अनुसार अाइफोन एक्सएस किन्ने निर्णय गर्नु भन्दा अागामी अक्टोबरमा लन्च हुने अाइफोन एक्सअारलार्इ पर्खिन सुझाव दिएका छन्। जसको मूल्य ७४९ अमेरिकी डलर रहेको छ। एक्सअारको पनि एक्सएसको जस्तै फिचर हुनेछ। तर, कम मूल्यमा बिक्रीँ गर्न स्क्रिन क्वालिटी गुणस्तर भने घट्ने छ।

नयाँ अाएको अाइफोन एक्सएस र एक्सएस म्याक्समा क्यामेराको गुणस्तर, ठूलो स्क्रिन र लामो ब्याट्री अायू जस्ता फिचरहरू छन्। 

आयो आइफोन एक्सएस म्याक्स, कति पर्छ नेपाली रूपैयाँ?


 

More form the Internet

loading...