Suvadin, Home
Nepal life 2.266M

अोप्पोको एफ नाइन स्टार्रि पर्पल कलरमा छिट्टै नेपालमा भित्रिदैँ

अोप्पो एफ नाइनको ६.३ इन्च फुल एचडी स्क्रिन तथा पानीबाट जोगाउँनका लागी वाटरड्रप नोच डिस्प्ले स्क्रिन छ। उक्त फोनमा १६ एमपि प्लस २ एमपि लेन्स भएको ड्युल ब्याक क्यामेरा छ भने २५ मेगा पिक्सेल सेल्फी क्यामेरा छ। उक्त फोन ४ जिवि र ६ जिवी र्याममा उपलब्ध छ।

काठमाडाैं, १६ असोज – सेल्फी एक्सपट स्माटफोन अोप्पोले अघिल्लो महिना अोप्पोको नयाँ मोडल एफ नाइन् नेपालमा लन्च गरेको थियो। उक्त मोडलको फोन सनराइज रेड र ट्वीलाइट ब्लु कलरमा मात्र उपलब्ध छ। तर, अोप्पोले एक साता भित्र अोप्पो एफ नाइन स्टार्रि पर्पल कलरमा उपलब्ध गराउने भएको हो।

अोप्पो एफ नाइनको ६.३ इन्च फुल एचडी स्क्रिन तथा पानीबाट जोगाउँनका लागी वाटरड्रप नोच डिस्प्ले स्क्रिन छ। उक्त फोनमा १६ एमपि प्लस २ एमपि लेन्स भएको ड्युल ब्याक क्यामेरा छ भने २५ मेगा पिक्सेल सेल्फी क्यामेरा छ। उक्त फोन ४ जिवि र ६ जिवी र्याममा उपलब्ध छ।

यो मोडलको फोनलार्इ ५ मिनेट चार्ज गरेर २ घण्टासम्म निरन्तर कुरा गर्न सकिन्छ। ४ जिवि र्याम भएको एफ नाइनको नेपाली मूल्य ४१,५९० रूपैंया रहेको छ र ६ जिवि र्यामको फोनको मूल्य ४५,५९० रूपैंया छ।


 

More form the Internet

loading...