Suvadin, Home
Nepal life 2.266M
टिम युट्युब एकाउन्टले ट्वीटरमा ट्वीट गर्दै लेखेको छ, 'प्राविधिक गड्बडीका कारण युट्युब चलेको छैन। हामी यसको समाधानमा लागी प्रयासरत छाैँ। यसको छिटै समाधान हुनेछ।' उनीहरूले प्राविधिक समस्याका कारण प्रयोगकर्ताले समस्या भोग्नु परेकोमा माफी मागेका छन्।

काठमाडौं, ३१ असोज – अाज बिहानदेखि नै युट्युबमा समस्या अाएको छ। नेपालमा मात्र नभएर विश्वभरका प्रयोगकर्ताले युट्युब नचलेको गुनासो गरेका छन्।

युट्युबका भिडियो सर्भिस साइट र भिडियो एप सबै भन्दा भएका छन्। सर्भिस डिस्रप्सनले गर्दा युट्युब टिभी र युट्युब म्युजिक एपमा पनि समस्या अाएको छ।

टिम युट्युब एकाउन्टले ट्वीटरमा ट्वीट गर्दै लेखेको छ, 'प्राविधिक गड्बडीका कारण युट्युब चलेको छैन। हामी यसको समाधानमा लागी प्रयासरत छाैँ। यसको छिटै समाधान हुनेछ।' उनीहरूले प्राविधिक समस्याका कारण प्रयोगकर्ताले समस्या भोग्नु परेकोमा माफी मागेका छन्।

युट्युब पूनः सुचारू


 

More form the Internet

loading...