Suvadin, Home

Cover Image

मेसेन्जरमा नयाँ फिचर, युजर्सलाई २ वटा विकल्प मिल्ने

द वर्जको रिपोर्टमा भनिएको छ “फेसबुकले भनेको छ कि आईओएस र एंड्रोइड मा उसको नविनतम भर्सनमा नयाँ फिचर आज देखी उपलब्ध हुनेछ। कम्पनिले भनेको छ कि नयाँ क्षमता जुकरबर्गको शक्तिमा आधारित छ, तर म्यासेन्जरमा मानिसहरुको ब्यापक कार्यक्षमता प्रवर्धन गर्नको लागी यसमा केही सुधार गरिएको छ।”

काठमाडौं, २५ माघ – सोशल नेटवर्किङ दिग्गज फेसबुकले आफनो म्यासेजिंङ एप म्यासेन्जरको लागी अनसेन्ड फिचर जारी गरेको छ, जसले युजर्सलाई च्याट थ्रेटबाट १० मिनेटभित्र आफनो म्यासेजलाई डिलिट गर्ने सुविधा दिनेछ।

द वर्जको रिपोर्टमा भनिएको छ “फेसबुकले भनेको छ कि आईओएस र एंड्रोइड मा उसको नविनतम भर्सनमा नयाँ फिचर आज देखी उपलब्ध हुनेछ। कम्पनिले भनेको छ कि नयाँ क्षमता जुकरबर्गको शक्तिमा आधारित छ, तर म्यासेन्जरमा मानिसहरुको ब्यापक कार्यक्षमता प्रवर्धन गर्नको लागी यसमा केही सुधार गरिएको छ।”

यो वाट्सएप को अनसेन्ड फिचर्स जस्तै छ। यो सुविधाबाट युजर्सलाई २ वटा विकल्प मिल्नेछ। पहिलो ‘रिमुभ फर एभ्रिवन’ र ‘दोस्रो रिमुभ फर यू’ यो विकल्प म्यासेन्जरमा पनि अब उपलब्ध छ।

फेसबुकको स्वामित्व भएको फोटो–म्यासेन्जिङ एप इंस्टाग्राम पहिलादेखी नै अनसेन्ड क्षमतालाई सपोर्ट गरिरहेको छ र युजर्सलाई ब्यक्तिगत र ग्रुप च्याटमा पठाइएको म्यासेजेजलाई डिलेट गर्ने सुविधा दिन्छ। एजेन्सी


 

More form the Internet

loading...