Suvadin, Home
Bridge Water

कसैलार्इ मन पराउनु हुन्छ? यी हुन् अाकर्षित गर्ने अाइडिया!

विशेषतः युवतीहरुलार्इ कुनै युवाले मन पराउने विषयमा अाफ्ना भाव व्यक्त गर्न सक्दैनन्। महिलाहरुलार्इ पनि केही कुरा सहजै अाकर्षित गर्न सकिन्छ।

काठमाडौं, मसिंर १३ – महिलाहरुलाई आकर्षण गर्न त्यति सजिलो छैन। तर, असम्भव पनि छैन। युवतीहरु प्रति आकर्षण हुनु कुनै नौलो कुरा होइन।

तर, आकर्षणलाई कुनै युवती समक्ष राख्ने चुनाैतिलार्इ स्वीकार्नु चाहिँ ठूलाे कुरा हाे। प्रायः महिलाहरु भावुक र संवेदनशील स्वभावका हुन्छन्।

अरुलाई सानो र सामान्य लाग्ने कुराले महिलाहरुको मनमा निकै ठूलो प्रभाव पारिरहेको हुन्छ। भनिन्छ नि, राम्रा, शिक्षित र सफा मन भएका केटी वा महिला भएमा घर मात्र नभएर समाज नै उज्यालो हुन्छ।

विशेषतः युवतीहरुलार्इ कुनै युवाले मन पराउने विषयमा अाफ्ना भाव व्यक्त गर्न सक्दैनन्। महिलाहरुलार्इ पनि केही कुरा सहजै अाकर्षित गर्न सकिन्छ। जुन निम्न छन्ः

१, आफ्नो सरसफार्इमा ध्यान दिने 

२, ज्यादा बुद्धिमानी छु नभन्ने।

३, केटीहरुको सम्मान र कदर गर्ने

४, सोचेर मात्रै बोल्ने

५, आफूलाई सुहाउने पोसाक लगाउने

६, धन सम्पत्तिको धाक नलगाउने

७, सभ्य बोली बचन प्रयोग गर्ने

८, समयको पालना गर्ने

९, नम्र हुने

१०, स्पेसल फिल गराउने

११, बढाइ–चढाइ गरेर नचाहिँदो प्रशंसा नगर्ने

१२, केही समय छुट्याउने

१३, निर्णयको सम्मान गर्ने

१४, सधैं अाफू मात्रै बिल नतिर्ने