Suvadin, Home
युट्युबको समस्या समाधान गरेको युट्युब टिमले जनाउको छ। अाउटेज पश्चात अहिले युट्युब पूनः सूचारू भइसकेको छ।

काठमाडौं, ३१ असोज – अाज बिहानदेखि नै युट्युबमा समस्या अाएको चलेको थिएन। युट्युबको समस्या समाधान गरेको युट्युब टिमले जनाउको छ। अाउटेज पश्चात अहिले युट्युब पूनः सूचारू भइसकेको छ। युट्युब टिमले प्रयोगकर्ताले खेप्नु परेको समस्याका लागी क्षमा मागेको छ।

अाज युट्युबमा समस्या


 

More form the Internet

loading...