Suvadin, Home

Cover Image

'लिगल एडभाइजर अफ द इयर' अवार्ड बैतडीका बिष्टलाई

काठमाण्डौमा आयोजित एक समारोहमा साे फाउण्डेसनले बिष्टसगैँ नेपाल तथा भारतमा बिभिन्न क्षेत्रमा कार्यरत १५ जनालाई अवार्ड प्रदान गरेको छ । अर्वाड पाए पश्चात राष्ट्रका लागी आफ्ले केहि कामहरु इमान्दारीतापुर्वक गरेकोजस्तो महसुस भएको उनले बताए । यस्तो सम्मानले आफूलाई अगाडि बढ्न थप हौसला मिलेको उनकाे भनाइ छ। 

बैतडी,१३ असार -  ‘लिगल एडभाइजर अफ द इयर' बिधाको अवार्ड यसबर्ष बैतडीका गणेश बिष्टलाई प्रदान गरिएकोछ । भारत निर्माण फाउण्डेसनले हरेक २ बर्षमा प्रदान गर्ने बिभिन्न बिधाका अवार्डमध्ये याे अवार्ड बिष्टलाई प्रदान गरिएको हाे ।

काठमाण्डौमा आयोजित एक समारोहमा साे फाउण्डेसनले बिष्टसगैँ नेपाल तथा भारतमा बिभिन्न क्षेत्रमा कार्यरत १५ जनालाई अवार्ड प्रदान गरेको छ । अर्वाड पाएपश्चात उनले राष्ट्रका लागी आफूले केहि कामहरु इमान्दारीतापुर्वक गरेको जस्तै महशुस भएको बताए । यस्तो सम्मानले आफूलाई अगाडि बढ्न थप हौसला मिलेको उनकाे भनाइ छ। 

बैतडीको पाटन नगरपालिका- ८ आरुबाटाका बिष्ट काठमाण्डौमा रहेको बिष्ट लिगल कन्सलटेन्सीका सञ्चालक हुन् । साथै कानुन ब्यवसायी बिष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी सयुक्तको केन्द्रीय कार्य सम्पादन समिति सदस्य पनि हुन ।


 

More form the Internet

loading...