Suvadin, Home

विद्या बालनकाे फिल्म 'तुम्हारी सुलु'काे नयाँ गीत सार्वजनिक, हेर्नुस् भिडियाे

विद्या बालनकाे अागामी फिल्म 'तुम्हारी सुलु' काे गीत रिलिज़ भएकाे छ। जसमा विद्या हवा हवाई बनेर सबैकाे सामु अाएकी छिन्।
बलिउड नायिका विद्या वालन।

काठमाडाैं, कात्तिक १० – विद्या बालनकाे अागामी फिल्म 'तुम्हारी सुलु' काे गीत रिलिज़ भएकाे छ। जसमा विद्या हवा हवाई बनेर सबैकाे सामु अाएकी छिन्।

तर, पनि फिल्म 'तुम्हारी सुलु' काे नयाँ गीत हवा हवाई श्रीदेवीकाे फिल्म मिस्टर इण्डियाकाे गीतकाे रीमिक हाे। यस गीतमा विद्या काे अञ्दाज़ फरक र मनछुन्छ। याे गीतमा ईशा गुप्ता काे पनि झलक देखाइएकाे छ।

याे गीतलार्इ देखेर लाग्गछ की एक पार्टी भइरहेकाे छ। जसमा विद्या रमाइरहेकी छिन्। उनी निकै खुसी देखिएकी छिन्। भने उनी दुखलार्इ अाफु नजिकसम्म पनि नअावस् भन्ने चाहान्छिन्।

यस फिल्मकाे दाेस्राे गीत हाे। याे भन्दा पहिले फिल्मकाे बन जा रानी भन्ने गीत सार्वजनीक भएकाे थियाे। विद्याले याे गीत लार्इ लिएर भनेकी थिइन् कि उनकाे याे फिल्ममा श्री देवीकाे गीत 'हवा-हवाई' एक ट्रिब्यूटकाे जस्ताे हाे।

फिल्म मिस्टर इण्डिया काे याे गीतलार्इ अाज पनि मानीसहरू गुनगुनाउने गर्छन्। फिल्मा मानव कालकाे पनि भूमिका रहेकाे छ। विद्याले भनिन् फिल्मकाे सुटिङ सकिएकाे छ।र पाेष्ट प्राेडक्शन शूरू भएकाे छ।

जो विद्याका पति बनेका छन्। विद्या बालन काे यस बर्ष बेगमजान फिल्म अाएकाे थियाे। अब उनकी फिल्म तुम्हारी सुलु हाे जुन 24 नमेम्बर मा रिलीज हुदैछ। — एजेन्सीबाट

 


 

More form the Internet

loading...