Suvadin, Home
Nepal life 70.8k

‘लवरात्री’काे टिजर ‘रेस–३’सँगै रिलिज हुने

काठमाडौं, २९ जेठ –  बलिउड स्टार सलमान खान अभिनित एक्सन फिल्म ‘रेस ३’ यसै हप्ता ईदको अवसरमा रिलिज हुँदैछ।

रेस ३ को रिलिजको मौकामा गुजरातको पृष्ठभूमिमा आधारित प्रेम कहानीमा बनेको फिल्म ‘लवरात्रि’को टिजर पनि सार्वजनिक गर्ने तयारी भएको छ।

सलमानको फिल्मकाे ब्यानरमा बनेको लवरात्रिसँग आयुष र वारिन हुसैन बलिउडमा आफ्नो नयाँ कामको सुरुवात गर्न लागेका हुन्।


 

More form the Internet

loading...