Suvadin, Home

‘नामसारी’ भिडियो सार्वजनिक

ज्ञानेन्द्र गिरीको शब्द संगित रहेको उक्त नामसारी गीतमा गायक विशाल निरौला,मिस्टर आरजे र गायिका शसी रावल रहेका छन्।

काठमाडौं,७ माघ -युवालाई लक्षित गरिएको नामसारी भिडियो गीत सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र गिरीको शब्द संगित रहेको उक्त नामसारी गीतमा गायक विशाल निरौला,मिस्टर आरजे र गायिका शसी रावल रहेका छन्।

भिडियोको आर्टिस्टमा दिकपाल कार्की, मिस्टर आरजे र रस्मी राई, मिडियोमा संगित संयोजन गणेश चौधरीले गरेका छन् भने डाइरेक्शनको काम राहुल बराईलीले गरेका छन्।

भिडियोमा क्याम्रा म्यान राहुल र सम्पादनमा विकाश ज्ञावली गरेका छन्।  मक्सीङ्ग मास्टरीङ्ग प्रकाश केसी (ड्रिम्स स्टुडियो, कमलादी) ले गरेको छ। भिडियोको सटिङ जहरसिंह पौवा र बौद्धमा  गरिएको छ। नामसारीमा शव्द र संगित दिएका ज्ञानेन्द्र गिरीले एक दर्जन भन्दा बढीमा गीतमा शब्द संगित गरेका छन्। 


 


 

More form the Internet

loading...