Suvadin, Home

‘ए मेरो हजुर ३’ मा अनमाेलको साथमा सलोन

सुपरस्टार अनमोल केसीको लिड रोल रहने फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन्। अनमोलले सलोनसँग तेस्रो पटक सँगै काम गर्न लागेका हुन्।

काठमाडाैं १ असाेज – स्व. श्रीकृष्ण श्रेष्ठकाे सम्झनामा निर्माण भएकाे नेपाली चलचित्र 'ए मेराे हजुर २' ले बक्स अफिसमा राम्राे नै व्यपार गरे लगतै झर्ना थापाले 'ए मेराे हजुर ३' निर्माण गरेकी हुन्।

सुपरस्टार अनमोल केसीको लिड रोल रहने फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन्। अनमोलले सलोनसँग तेस्रो पटक सँगै काम गर्न लागेका हुन्।

यसअघि यी दुई 'होस्टेल' र 'गाजलु' मा काम गरेका थिए। निर्माता सुनिल कुमार थापाले कथाको माग अनुसार नै 'ए मेरो हजुर' को तेस्रो सिरिजमा सलोनलाई लिएको जानकारी दिए।


 

More form the Internet

loading...