Suvadin, Home

‘ए मेरो हजुर – ३’ मा भित्रिए अर्पण थापा

सुपरस्टार अनमोल केसीको लिड रोल रहने फिल्म ‘ए मेरो हजुर ३’ मा सुहाना थापाको पनि मुख्य भूमिका रहने छ। सुहाना झरना थापाकी छोरी हुन। सुहानाको यो डेव्यु चलचित्र हो।

काठमाडौं, ४ असाेज –  स्व. श्रीकृष्ण श्रेष्ठकाे सम्झनामा निर्माण भएकाे नेपाली चलचित्र 'ए मेराे हजुर २' ले बक्स अफिसमा राम्राे नै व्यपार गरे लगतै झर्ना थापाले 'ए मेराे हजुर ३' निर्माण गरेकी हुन्।

सुपरस्टार अनमोल केसीको लिड रोल रहने फिल्म ‘ए मेरो हजुर ३’ मा सुहाना थापाको पनि मुख्य भूमिका रहने छ। सुहाना झरना थापाकी छोरी हुन। सुहानाको यो डेव्यु चलचित्र हो।

चैत २९ गतेलाई प्रदर्शन मिती तय गरिएको यस चलचित्रमा अभिनेता अर्पण थापा पनि भित्रिएका छन्। कथाले मागे पछि उनलार्इ साइन गराएकाे निर्माण पक्षले जनाएकाे छ। निर्माण टिम र अर्पणका बिच सम्झौता भइसकेको छ।


 

More form the Internet

loading...