Suvadin, Home

Cover Image

इन्स्टाग्रामका किङ्ग अक्षय कुमार

इन्स्टाग्रामकाे फलोअरले गर्दा उनीहरुको स्टार्डम के कति भनेर नि मुल्यांन गरिन्छ। तर, बलिउडमा ३ खानले राज गरेपनि इन्स्टाग्राममा सलमान, शाहरूख र अमिरकाे भन्दा बढी अक्षयको फलोअर रहेका छन्। सलमान, शाहरूख र अमिरले अभिनय गरेको फिल्मले राम्राे व्यपार गरेर चर्चा बटुले पनि खानहरू भन्दा इन्स्टाग्राम भने अक्षय कुमार नै अगाडि छन्।

काठमाडाैं, ११ भदाै – पछिल्लो समय विश्वमा सेलिब्रेटिहरूले फेस्बुक भन्दा पनि इन्स्टाग्रामको प्रयोग बढी गर्ने गरेको पाइन्छ। इन्स्टाग्राममा अाफुलार्इ मन परेका व्यक्तिले फलोअर गर्ने हुदाँ कस्काे कति फ्यान छन् भन्ने छुट्याउन सहज हुन्छ।

इन्स्टाग्रामकाे फलोअरले गर्दा उनीहरुको स्टार्डम के कति भनेर नि मुल्यांन गरिन्छ। तर, बलिउडमा ३ खानले राज गरेपनि इन्स्टाग्राममा सलमान, शाहरूख र अमिरकाे भन्दा बढी अक्षयको फलोअर रहेका छन्। सलमान, शाहरूख र अमिरले अभिनय गरेको फिल्मले राम्राे व्यपार गरेर चर्चा बटुले पनि खानहरू भन्दा इन्स्टाग्राम भने अक्षय कुमार नै अगाडि छन्।

उनले भर्खरै मात्र इन्स्टाग्राममा २० मिलियन फलोअर क्रस भएको बताउदैँ इन्स्टाग्राममार्फत पाएको मायाको चिनो शेयर गरेका छन्। साथै, उनी इन्स्टग्राममा २० मिलियन फलोअर क्रस गर्न सफल पहिलो बलिउड अभिनेता बनेका छन्।


 

More form the Internet

loading...