Suvadin, Home

Cover Image

अक्षयको 'गोल्ड' सय करोड क्लबमा

पहिलो हप्ता अर्थात् ९ दिनमा ‘गोल्ड’ ले ८९.३० करोडको कारोबार गरेको थियो। भने पहिलो दिन नै २५ करोडको कलेक्सन गरेको यस फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोड कमाएको हो।

काठमाडाैं, १३ भदाै – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ सानदार प्रदर्शन गर्दै बक्सअफिसमा सय करोड क्लबमा प्रबेश भएको छ।

पहिलो हप्ता अर्थात् ९ दिनमा ‘गोल्ड’ ले ८९.३० करोडको कारोबार गरेको थियो। भने पहिलो दिन नै २५ करोडको कलेक्सन गरेको यस फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोड कमाएको हो।

पहिलो र दोस्रो हप्ताको कलेक्सन जोड्ने हो भने उक्त फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोडमाथिको विजनेश गरेको छ।

अक्षय कुमारको यो फिल्ममा मौनी रोय, कुणाल कपूर, अमित साध, विनीत कुमार सिंह, सनी कौशल र निकिता दत्ता जस्ता कलाकारहरुको प्रमुख भूमिका छ।


 

More form the Internet

loading...