Suvadin, Home

अालियाकाे जवाफ कंगनालार्इ : अाफ्नाे क्षमताले बलिउडमा पहिचान बनाएकाे हुँ

अाफ्नाे अभिव्यक्तिका कारण प्राय विवादमा परिरहने बलिउड नायिका कंगना रणावतले पुन विवादस्पद बयान दिएकी छिन्। कंगनाले हालै एक टिभी साेकाे अन्तरवार्तामा विवादस्पद कुरा बाेलेकी हुन्। 
नायिका अालिया भट्ट र कंगना रणावत।

काठमाडाैं, फागुन १७ - अाफ्नाे अभिव्यक्तिका कारण प्राय विवादमा परिरहने बलिउड नायिका कंगना रणावतले पुन विवादस्पद बयान दिएकी छिन्। कंगनाले हालै एक टिभी साेकाे अन्तरवार्तामा विवादस्पद कुरा बाेलेकी हुन्। 

'कंगनाले कफी विद करण' टिभी साेमा बलिउडमा परिवारवाद रहेकाे बताएकी छिन्। उनले निर्देशक एवम कार्यक्रम प्रस्ताेता करणलार्इ, बलिउडमा उनलार्इ बाहिरी कलाकार अाएकाे मननपर्ने बताएकी छिन्। करणले स्टारका छाेराछाेरीलार्इ मात्र अाफ्ना फिल्ममा माैका दिने विवादस्पद बयान दिएकी हुन्।

उनकाे यस्ताे प्रतिक्रियाले केहि कलाकार पक्कै अाक्राशित हुनेछन्। तर,यस विषयमा निर्देशक महेश भट्टकी छाेरी नायिका अालीय भट्टले हास्दै जवाफ दिएकी छिन्। 'परिवारवादकाे विषयलार्इ लिएर त्यस्ताे तर्क दिनु उनले गलत बताएकी छिन्।' 

'फिल्ममा डेब्यु गर्न सजिलाे भएपनि बलिउडमा पहिचान बनाउने अाफुमै निर्भर रहने' उनले बताइन्।

अालियाकाे अनुसार काम, ट्यालेन्ट र मेहेनतले मुख्य भूमिका खेल्छ। उनले भनिन्, ' म नाम लिन चाहन्न। तर, यस्ता कतिपय बलिउड स्टारका सन्तान छन् जसले बलिउडमा डेब्यु गरे। तर,बलिउडमा सफल कलाकारकाे पहिचान बनाउन असक्षम छन्।'   

फिल्म हलमा दर्शक बलिउड सेलेब्रेटीका सन्तान हेर्न हैन, कलाकारकाे कला, काम हेर्ने अाउने अालियाकाे धारणा छ। मेहेनतका कारण अाफु बलिउडमा टिकेकाे उनकाे भनाइ छ। 

अभिनेत्री कंगना अाफ्नाे अभिव्यक्तिका कारण प्राय विवादमा पर्छिन्। पछिल्लाे समय अभिनेता ऋीतिक राेशन सँगका विषयलार्इ लिएर उनी निकै विवादमा परेकी थिइन्। यतिसम्म की ऋीतिकले उनकाे दिमागी सन्तुलन ठिक नभएकाे अाराेप लगाए। 

कंगनाले काल्पनिक कुरा रचेर बाेल्ने कहि कलाकारकाे उनलार्इ अाराेप छ।  तर, कंगना अाफु सधै सत्य र सही कुरा बाेल्ने दाबी गर्दै अाएकी छिन्।

  


 


 

More form the Internet

loading...