Suvadin, Home
Nepal life 1.217M

रणबीरसँगको सम्बन्धबारे आलिया यसो भन्छिन्

यति चर्चाममा अाँउदा अभिनेत्री आलिया भट्टले भने रणबीर र आफुबिच प्रेम सम्बन्ध नभई मिल्ने साथी मात्र भएको तर रणबीरको जीवनको एक हिस्सा हुन पाउँदा खुसी छु भन्दा सामाजिक सञ्जालमा झनै चर्चा चल्न थालेकाे छ।

काठमाडाैं, ३० वैशाख – केही दिन अघि अभिनेत्री सोनम कपूरको विवाह पार्टीमा आलिया र रणबीर एकसाथ पुगेपछि आलिया भट्ट र रणबीर कपुर बिचकाे प्रेम सम्बन्धले बलिउडका सामाजिक सञ्जालमा चर्चा चल्न थालेको छ।

यति चर्चाममा अाँउदा अभिनेत्री आलिया भट्टले भने रणबीर र आफुबिच प्रेम सम्बन्ध नभई मिल्ने साथी मात्र भएको तर रणबीरको जीवनको एक हिस्सा हुन पाउँदा खुसी छु भन्दा सामाजिक सञ्जालमा झनै चर्चा चल्न थालेकाे छ।


 

More form the Internet

loading...