Suvadin, Home
Nepal life 2.601M

‘अमेरिका बोईज’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो सहीत)

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलद्रुरा निर्मात फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष् प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायतको मुख्य अभिनय रहेका्र छ।

काठमाडाैं ३१ वैशाख –आइतबार राजधानीमा एक कार्यक्रमकाबिच कमेडीले भरपुर रहेको फिल्म ‘अमेरिका बोईज’को ट्रेलर सार्वजनिक भएको छ।

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलद्रुरा निर्मात फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष् प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायतको मुख्य अभिनय रहेका्र छ।

 


 

More form the Internet

loading...