Suvadin, Home

‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरूको बेजोड अभिनय रहेको छ।

काठमाडाैं २६ असार – सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ।

सार्वजनिक ट्रेलरमा अमेरिका बस्ने नेपालीहरूकै कथा समेटिएको छ भने चलचित्रमा अमेरिकामा मै रहँदै आएका नेपाली कलाकारहरूलाई अभिनय रहेको छ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरूको बेजोड अभिनय रहेको छ।
 

 


 

More form the Internet

loading...