Suvadin, Home
Citizen Bank 806.6k

Cover Image

चर्चित अमेरिकी र्‍यापर म्याकले गरे आत्महत्या

२६ वर्षे म्याकको मृत्यु ड्रग ओभरडोजका कारण भएको बताइएको छ। हालै उनको एक एल्बम रिलिज भएको थियो। उनीमाथि लागुऔषधको नशामा गाडी चलाएको र हिट एण्ड रनको आरोप थियो।

काठमाडाैं, २५ भदाै – चर्चित अमेरिकी र्‍यापर म्याक मिलरकाे निधन भएकाे अन्तराष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्। उनी क्यालिफोर्नियास्थित लस एन्जिल्स नजिकै आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन्।

२६ वर्षे म्याकको मृत्यु ड्रग ओभरडोजका कारण भएको बताइएको छ। हालै उनको एक एल्बम रिलिज भएको थियो। उनीमाथि लागुऔषधको नशामा गाडी चलाएको र हिट एण्ड रनको आरोप थियो।

सानै उमेरबाट संगीतमा रूचि राख्ने  म्याक १५ वर्षदेखि अाफ्नाे सांगीतिक यात्र शुरू गरेका थिए। उनकाे याे वर्ष मिलरकी प्रेमिका एवम् गायिका अरियाना ग्रान्देसँग ब्रेकअप भएको थियो।


 

More form the Internet

loading...