Suvadin, Home

भारतीय सञ्चारमाध्यममा अर्चना पनेरूको प्रसंशा

फिल्म खासै नचलेपछि चर्चाबाट हराएकी अर्चनालाई भारतीय सञ्चारमाध्यमले फेरि चर्चित बनाएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्कारले अर्चनाकाे स्टाेरी गर्दै उनलार्इ नेपालकी सनी लियाेन भनेकाे छ। अर्चनाको बारेमा लेख्दै उक्त अनलाइनले त्यस्तो खबर लेखेको हो। भारतीय सञ्चार माध्यमले उनले ४.५ लाख कमाउने लेख्दै अर्चनाले कर्ल गर्लकाे काम गरेकाे लेखेकाे छ।

काठमाडाैं, माघ २१ - बलिउड नायिका सनी लियोनजस्तै ‘पोर्न स्टार’ बन्न चाहन्छु भनेर चर्चामा आएकी नेपाली मोडल तथा नायिका अर्चना पनेरुलाई नचिन्ने कमै होलान्। केही म्युजिक भिडियोमा अभिनय गर्दै, समाजिक सञ्जालमा अर्धनग्न फोटो हालेपछि उनी एक्कासि चर्चामा आएकी थिइन्। 

कतिले नेपाली  निर्माताको ध्यानकर्षण गराउन तयस्तो फोटो हालेका आरोप लगाए र उनी उनी सफल पनि भइन्। उनले दुई नेपाली फिल्मको अफर पाइन्।विवादस्पद नेपाली फिल्म जिस्ममा अभिनय गरेकी उनको फिल्म खासै चलेन। त्यसपछि अर्को फिल्म छेस्को पनि फल्प भयो।

फिल्म खासै नचलेपछि चर्चाबाट हराएकी अर्चनालाई भारतीय सञ्चारमाध्यमले फेरि चर्चित बनाएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्कारले अर्चनाकाे स्टाेरी गर्दै उनलार्इ नेपालकी सनी लियाेन भनेकाे छ। अर्चनाको बारेमा लेख्दै उक्त अनलाइनले त्यस्तो खबर लेखेको हो। भारतीय सञ्चार माध्यमले उनले ४.५ लाख कमाउने लेख्दै अर्चनाले कर्ल गर्लकाे काम गरेकाे लेखेकाे छ।



 


 

More form the Internet

loading...