Suvadin, Home
Nepal life 1.761M

अशोक दर्जीको 'मन बिनाको धन ठुलो कि धन बिनाको मन'ले पायो फिल्ममा स्थान

नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र 'धूम ३' मा उक्त गीत समावेश गरिने भएको हो। फिल्म 'धूम ३' असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको छ।

काठमाडाैं, २५ साउन – पछिल्लो समय दर्शकमाझ निकै रूचाइएको बालगायक अशोक दर्जीको स्वरमा रहेको गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ अब चलचित्रमा समावेश हुने भएको छ। 

नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र 'धूम ३' मा उक्त गीत समावेश गरिने भएको हो। 

फिल्म 'धूम ३' असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको छ।


 

More form the Internet

loading...