Suvadin, Home
Nepal life 1.247M

वैवाहिक बन्धनमा बाँधिदै नायिका अशिष्मा नकर्मी

अशिष्माले नविनसँग एरेन्ज म्यारिज गर्न लागेकी छिन्। नविन विगत १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनको चार्टर्ड अकाउन्टेन हुन्। करिब एक दशकदेखि फिल्म नगरीमा सक्रिय रहेकी अशिष्माले नेपाली भाषासहितका दर्जनौ नेवारी फिल्ममा नायिकाको भूमिकामा निर्वाह गरेकी छिन्।

काठमाडाैं, फागुन २३ – नायिका अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनी यहीँ फाल्गुन २८ गते काठमाडौ‌ं मध्य बानेश्वर निवासी नविन प्रधानसँग वैवाहिक बन्धनमा बाधिने भएकी छिन्।

अशिष्माले नविनसँग एरेन्ज म्यारिज गर्न लागेकी छिन्। नविन विगत १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनको चार्टर्ड अकाउन्टेन हुन्।

करिब एक दशकदेखि फिल्म नगरीमा सक्रिय रहेकी अशिष्माले नेपाली भाषासहितका दर्जनौ नेवारी फिल्ममा नायिकाको भूमिकामा निर्वाह गरेकी छिन्।

तर, उनी नेपाली चलचित्रका दर्शकमाझ भन्दा नेपाल भाषाका चलचित्रबाट नेवारी समुदायमा चर्चित छिन्। उनी अहिले विवाहकाे तयारीमा व्यस्त छिन्।


 

More form the Internet

loading...