Suvadin, Home

Cover Image

मिस एण्ड मिसेजको उपाधि सम्पदा र स्मृतिलाई

राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५ प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिसतर्फको ताजसँगै ‘मस्ट ट्यालेन्ट’ र ‘बेस्ट फोटोजेनिक’को उपाधि जितिन्। मनीषा पाण्डे फस्ट रनरअप, रुचि पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप भए। यस्तै, मस्ट पपुलर, फेसबुक च्वाइस, भिवर्स च्वाइस तथा बेस्ट एक्टिङको उपाधि गीता शर्माले जितिन्।

काठमाडौं,१७ माघ-मिस एन्ड मिसेज ब्युटिफुलको उपाधि सम्पदा अमगाई र स्मृति पोख्रेलले चुमेका छन्। दक्ष इन्टरनेसनलको आयोजनामा भएको मिस एन्ड मिसेज ब्युटिफुल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मृति पोख्रेलले पहिरेका हुन् । 

राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५ प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिसतर्फको ताजसँगै ‘मस्ट ट्यालेन्ट’ र ‘बेस्ट फोटोजेनिक’को उपाधि जितिन्। मनीषा पाण्डे फस्ट रनरअप, रुचि पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप भए। यस्तै, मस्ट पपुलर, फेसबुक च्वाइस, भिवर्स च्वाइस तथा बेस्ट एक्टिङको उपाधि गीता शर्माले जितिन्।


 


 

More form the Internet

loading...