Suvadin, Home

Cover Image

नायक विपिनलाई पुत्री लाभ 

नायक विपिन कार्कीलाई पुत्री लाभ भएको छ । विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । 

काठमाडौं । नायक विपिन कार्कीलाई पुत्री लाभ भएको छ । विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । 

अस्पताल स्रोतका अनुसार विपीनकी छोरीको तौल ३.७ केजी रहेको छ ।

आमा र छोरीको अवस्था सामान्य रहेको बताइएको छ । विपिन र रेश्माको बिहे भएको ५ बर्ष भएको छ । उनीहरू पहिलो सन्तानका रुपमा छोरी पाएका हुन् ।


 

More form the Internet

loading...