Suvadin, Home

‘साङ्लो’फस्टलुकसँगै विराजको 

नायक विराज भट्ट  अभिनित चलचित्र ‘साङ्लो’को फस्टुल सार्वजनिक भएको छ । जसमा उनलाई उनको पुरानै एक्सन स्टाइलमा देख्न सकिन्छ । 

काठमाडौं । नायक विराज भट्ट  अभिनित चलचित्र ‘साङ्लो’को फस्टुल सार्वजनिक भएको छ । जसमा उनलाई उनको पुरानै एक्सन स्टाइलमा देख्न सकिन्छ । 

विराजले आफू निर्मित तथा निर्देशित चलचित्रको फस्टलुक र प्रदर्शन मितिसमेत सार्वजनिक गरेका छन् ।

चलचित्र फागुन ९ गतेबाट रिलिज हुने बताइएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम नसकिएको भन्दै प्रदर्शन मिति सारिएको थियो ।

चलचित्र ‘साङ्लो’लाई एक्सन र सामाजिक कथामा निर्माण गरिएको बताइएको छ । चलचित्रमा बिराजसँगै नायिक निकिता चण्डकलाई मुख्य भूमिकामा देख्न सकिने छ ।


 

More form the Internet

loading...