Suvadin, Home
Nepal life 2.238M

‘तारक मेहता’का कलाकार हंसराजको निधन

उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो। यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए।

काठमाडाैं २७ असार – टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ।

उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो। यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए।

भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने बताएको छ। उनले यसअघि सन् २०१०मा आफ्नो ८० किलो तौल सर्जरीबाट घटाएका थिए। उक्त सर्जरीपश्चात् उनको दैनिकी सहज भएको थियो।


 

More form the Internet

loading...