Suvadin, Home

विवादपछि सलमानको ‘लभरात्री बन्यो लवयात्री’

फिल्मको ट्रेलर रिलिज भैसकेकाे यस फिल्म नवरात्रीकाे समयमा रिलिज गर्ने योजना बनाएका सलमानले लवरात्री नामले हिन्दूहरूकाे पर्व ‘नवरात्री’ को अपमान गरेको  हिन्दूहरूले आरोप लगाएका थिए।

काठमाडाैं, ३ असाेज – बलिउड अभिनेता सलमान खानकाे फिल्म ‘लवरात्री’ मा धार्मिक विवाद उब्जेपछि उनले ‘लवरात्री’ लाई संसोधन गरेर ‘लवयात्री’ बनाएका छन्।

फिल्मको ट्रेलर रिलिज भैसकेकाे यस फिल्म नवरात्रीकाे समयमा रिलिज गर्ने योजना बनाएका सलमानले लवरात्री नामले हिन्दूहरूकाे पर्व ‘नवरात्री’ को अपमान गरेको  हिन्दूहरूले आरोप लगाएका थिए।

विवाद तीव्र भएपछि नाम बदल्ने निर्णय गरेका उनले मंगलबार राति फिल्मको नयाँ नाम सहितको नयाँ पोस्टर सार्वजनिक गरेका थिए।


 

More form the Internet

loading...