Suvadin, Home

'सञ्जु' को अर्काे सिन पनि विवादमा

उक्त सिनमा सञ्जय दत्त जेलभित्रको शौचालयमा हुन्छन्, शौचालयभित्र पानि लिकेज भएर उनि चिच्याउँछन्। यस्तो सिनले भारतीय जेलहरुको छवि विगार्ने भन्दै सामाजिक कार्यकर्ता पृथ्वी मास्केले भारतीय सेन्सर बोर्डमा उक्त सिन हटाउन माग गर्दै पत्र लेखेका हुन्।

काठमाडाैं ३० जेठ – बलिउड अभिनेता रणवीर कपुर अभिनित सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जु’ काे ट्रेलरमा समावेश एउटा सिनमा विवाद उत्पन्न भएको छ।

उक्त सिनमा सञ्जय दत्त जेलभित्रको शौचालयमा हुन्छन्, शौचालयभित्र पानि लिकेज भएर उनि चिच्याउँछन्। यस्तो सिनले भारतीय जेलहरुको छवि विगार्ने भन्दै सामाजिक कार्यकर्ता पृथ्वी मास्केले भारतीय सेन्सर बोर्डमा उक्त सिन हटाउन माग गर्दै पत्र लेखेका हुन्।

यो फिल्ममा रणबीर कपूर यसमा परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सौरभ र बोमन ईरानी जस्ता चर्चित कलाकारहरुकाे मुख्य भुमिका रहेकाे छ।


 

More form the Internet

loading...