Suvadin, Home

बलिउडमै सबैभन्दा बढी कमाउने सलमान खान

फोर्ब्सले सलमानलाई टप १०० सेलिब्रेटीमा राखेको छ। यसपटक सलमानले भारु २ सय ३२ करोड कमाएका छन्। त्यस्तै फोर्ब्स अनुसार दोस्रो सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटी खान किङ्ग शाहरुख रहेका छन्। उनले भारु १ सय ७० करोड कमाएका छन्।
बलिउड स्टार सलमान खान।

काठमाडौं पुस ९ – बलिउडका सेलिब्रेटी मध्ये सन् २०१७ मा सलमान खानले सबै बढी कमाइ गरेका छन्। बलिउड सेलिब्रेटीमा सलमान सबैभन्दा अगाडि रहेको फोर्ब्सले हालै प्रकाशित गरेको सूचीमा उल्लेख गरिएकाे छ। 

फोर्ब्सले सलमानलाई टप १०० सेलिब्रेटीमा राखेको छ। यसपटक सलमानले भारु २ सय ३२ करोड कमाएका छन्। त्यस्तै फोर्ब्स अनुसार दोस्रो सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटी खान किङ्ग शाहरुख रहेका छन्। उनले भारु १ सय ७० करोड कमाएका छन्।

त्यसैगरि भर्खरै  मात्र बिवाह बन्धनमा बाधिएका क्रिकेटर कोहलीले यस वर्ष सय करोड भारु आर्जन गरेक छन। बलिउडका अर्का चर्चित कलाकार अक्षय कुमारले भारु ९८ करोड कमाएकाे भारतिय संञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।


 

More form the Internet

loading...