Suvadin, Home

प्रचण्डकी नातिनीको 'पानी कुवाको' बाेलकाे गीत सार्वजनिक (भिडियाेसहित)

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको यस भिडियोमा आश्मा विश्वकर्मा र नायिका प्रियंका कार्की गुन्यू चोलीमा सजिएकाे देख्न सकिने छ। यस गितमा दिनेश थपलियाको शब्द रहेको छ भने संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन्।

काठमाडाैं, साउन १– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की नातिनी स्मीता दाहाल र सरोज ओलीको स्वर रहेको पानी कुवाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको यस भिडियोमा आश्मा विश्वकर्मा र नायिका प्रियंका कार्की गुन्यू चोलीमा सजिएकाे देख्न सकिने छ।

यस गितमा दिनेश थपलियाको शब्द रहेको छ भने संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन्।

 


 

More form the Internet

loading...