Suvadin, Home

‘छक्का पञ्जा ३’ को पोस्टर सार्वजनिक

सार्वजनिक पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन्। चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ।

काठमाडौं, ४ असाेज – चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको यस चलचित्र दशैँमा प्रदर्शनमा आउदैछ।

सार्वजनिक पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन्। चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ।


 

More form the Internet

loading...