Suvadin, Home
Nepal life 1.831M

'छक्का पञ्जा ३' को अाक्रामक बुकिङ, मल्टिप्लेकसमा उच्च सो

क्यूएफएक्स चेनका लबिम मल, सिभिल मलमा १५ सो नै हाउस फुल भइसकेको छ। चलचित्रको बुकिङ उच्च भएको खण्डमा यसले अहिलेसम्मकै अाक्रामक अोपनिङ गर्ने पक्का देखिन्छ। फिल्मलार्इ एफक्यूबले ११ सो, क्यूजले ११ सो, बीग मुभिजले १० सो दिएको छ। देशभरबाट करिब ११० सो बुकिङका लागि खुल्ला गरिएको छ।

काठमाडाैं, २३ असोज – घटस्थापनामा रिलिज मिति रहेको फिल्म 'छक्का पञ्जा ३'लार्इ नेपालभरका मल्टिप्लेकसमा उच्च सो मिलेको छ। उपत्यका सबैभन्दा बढी चेन भएको 'क्यूएफएक्सले' मात्र ३० सो दिएको हो। क्यूएफएक्सले देशभर रहेका अाफ्ना ८ वटै स्टेशनमा ५५ सो यो चलचित्रलार्इ दिएको छ। चलचित्रको बुकिङ पनि अाक्रमक रूपमा भइरहेको छ।

क्यूएफएक्स चेनका लबिम मल, सिभिल मलमा १५ सो नै हाउस फुल भइसकेको छ। चलचित्रको बुकिङ उच्च भएको खण्डमा यसले अहिलेसम्मकै अाक्रामक अोपनिङ गर्ने पक्का देखिन्छ। फिल्मलार्इ एफक्यूबले ११ सो, क्यूजले ११ सो, बीग मुभिजले १० सो दिएको छ। देशभरबाट करिब ११० सो बुकिङका लागि खुल्ला गरिएको छ।

दिपाश्री निराैलाले निर्देशन गरेको फिल्म 'छक्का पञ्जा ३'मा दिपकराज गिरी, दिपाश्री निराैला, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, लगायतका कलाकारहरू रहेका छन्।


 

More form the Internet

loading...