Suvadin, Home

Cover Image

दर्पणछाँया-२ काे तरङ्ग नाैलाेले बजार तताउने अपेक्षा

निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र दर्पण छाया-२ काे एक गीत सार्वजनिक भएकाे छ। निर्माण पक्षले तरङ्ग नाैलाे बाेलकाे गीत सार्वजनिक गरेकाे हाे। कलेज परिसरमा छायांकन भएकाे उक्त गीतमा नायिका सहारा कार्की फ्रेस लुकमा देखिएकी छिन्। सहारा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र पुष्पल, सहारा, श्रद्धा, फिरोज, शेरबहादुर, जीवन, सुमनलगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन्।
दर्पण छाया-२ काे पाेष्टर ।

काठमाडाैं, फागुन ९


निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र दर्पण छाया-२ काे एक गीत सार्वजनिक भएकाे छ। निर्माण पक्षले तरङ्ग नाैलाे बाेलकाे गीत सार्वजनिक गरेकाे हाे। कलेज परिसरमा छायांकन भएकाे उक्त गीतमा नायिका सहारा कार्की फ्रेस लुकमा देखिएकी छिन्।

सहारा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र पुष्पल, सहारा, श्रद्धा, फिरोज, शेरबहादुर, जीवन, सुमनलगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन्।

सार्वजनिक भएको ‘तरंग नौलो’ बोलको गीतमा रामेश्वर कार्कीको छायांकन, रन्जित गजमेर र चन्दन लोम्जेलको संगीत, सवु रविको शब्द, मेलिना रार्इको स्वर छ। 

सहारा फिल्मस्काे ब्यानरमा निर्माण भएको चलचित्र ‘दर्पण छाया-२’ फागुण २७ गतेबाट रिलिज हुँदैछ। यो चलचित्र अहिले चर्चामा रहनुको मुख्यकारण यसको नाम पनि हो।

१२ वर्ष अगाडि निर्माण भएको चलचित्र ‘दर्पण छाँया’ सुपरहिट भएकाले पनि ‘दर्पण छाँया-२’ चर्चामा रहेको हो। दर्पणछाँया-२ काे तरङ्ग नाैलाेले बजार तताउने अपेक्षा निर्माण पक्षकाे छ। 


 

More form the Internet

loading...