Suvadin, Home

दयाहाङ अभिनित 'भैरे'काे ट्रेलर सार्वजनिक

कमेडी, प्रेम, एक्सन साथै पारिवारिक कथालाई समेटिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारको समेटिएका छन्।

काठमाडाैं असार ६ – अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो।

कमेडी, प्रेम, एक्सन साथै पारिवारिक कथालाई समेटिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारको समेटिएका छन्।

ट्रेलर–

 


 

More form the Internet

loading...