Suvadin, Home

सेलिब्रेटीको मृत्युबारे किन चल्छ हल्ला?
मिस्टर बीनको विषयमा फैलिएको हल्लामा सत्यता कति?

जुलाई ८ तारिखदेखि भाइरल भएको यो समाचार अहिले गलत भएको पृष्टि हुन पुगेको हो। तर मिस्टर बीनको निधनको खबर फैलिएको यो पहिलोपटक भने होइन। सन् २०१७ मा पनि उनको मृत्युको खबर सार्वजनिक भएको थियो। त्यस्तै २०१६ मा पनि उनको मृत्युको अफवाह फैलिएको थियो।

काठमाडाैं, असार ३– विश्वका बरिष्ठ हास्य कलाकार मिस्टर बिनको मृत्यु बारे अहिले निकै नै चर्चा हुने गरेकाे र अन्तराष्ट्रिय पत्रत्रिकामा पनि त्यहि कुरालार्इ धेरै प्राथमिकता दिएकाे पाइन्छ।

जुलाई ८ तारिखदेखि भाइरल भएको यो समाचार अहिले गलत भएको पृष्टि हुन पुगेको हो। तर मिस्टर बीनको निधनको खबर फैलिएको यो पहिलोपटक भने होइन।

सन् २०१७ मा पनि उनको मृत्युको खबर सार्वजनिक भएको थियो। त्यस्तै २०१६ मा पनि उनको मृत्युको अफवाह फैलिएको थियो।

बुधबार उनको लस एन्जलसमा एक कार दुर्घटनामा मृत्यु भएको खबर फेसबुक र ट्वीटरमा अत्यधिक सेयर भए भनेर समाचार छापिएकाे थियाे।


 

More form the Internet

loading...