Suvadin, Home

अमिरकाे ‘ठग्‍स अफ हिन्दोस्‍तान’काे सुटिङ खर्च कति ?

फिल्मको इटलीको माल्‍टा, थाइल्याण्डको बैंकक, भारतको जोधपुर र गोवाको मल्टिपल लोकेशनमा सुटिङ गरिएको छ। यस फिल्मा बढी एक्सन ‘दंगल’ गर्ल फातिमा सना शेखको छ। उनले तरवार चलाउन, कुस्ती खेल्न र भालाबाट लडाईँ गर्नका लागि चार महिनाको तालिम लिएकी थिइन्। लगभग २ सय कराेड खर्च भएकाे यस फिल्म पनि बलिउडकाे महंगाे फिल्ममा पर्ने छ।

काठमाडाैं, साउन ७ – बलिउड फल्म ‘ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च भएको भारतीय मिडियाले जनाएकाे छ।

पुरानाे शैलीकाे फिल्मा सबैभन्दा बढी खर्च एक्सन सिनमा भएको छ। त्यस फिल्मका लागि १८ औँ शताब्दीको भारतको सेट तयार पारिएको थियो।

फिल्मको इटलीको माल्‍टा, थाइल्याण्डको बैंकक, भारतको जोधपुर र गोवाको मल्टिपल लोकेशनमा सुटिङ गरिएको छ। यस फिल्मा बढी एक्सन ‘दंगल’ गर्ल फातिमा सना शेखको छ। उनले तरवार चलाउन, कुस्ती खेल्न र भालाबाट लडाईँ गर्नका लागि चार महिनाको तालिम लिएकी थिइन्।

लगभग २ सय कराेड खर्च भएकाे यस फिल्म पनि बलिउडकाे महंगाे फिल्ममा पर्ने छ।


 

More form the Internet

loading...