Suvadin, Home

राधेमा पाेखियाे प्रियंकाकाे सुन्दरता, निखिलकाे एक्सन उस्तै

टिजरमा फिल्मका मुख्य कलाकार निखिल, प्रियंका कार्की, अशिष्मा नकर्मी फाेकसमा छन्। राधेमा निखिलकाे एक्सन, प्रियंका र अशिष्माकाे सुन्दरता पाेखिएकाे छ। टिजरमा निखिलकाे एक्सन दमदार देखिएकाे छ। हरि अाेम सिने मेकर्स् ब्यानरमा निर्माण भएकाे उक्त चलचित्र सुशील पाेखरेलले निर्माण गरेका हुन्। जगदिश्वर थापाकाे निर्देशन रहेकाे चलचित्रमा निखिल, प्रियंका, अशिष्मासँगै शिशिर भण्डारी, प्रमाेद अग्रहरी र सलाेन बस्नेत मूख्य भूमिकामा छन्।
कलाकार निखिल उप्रेती ।

काठमाडाैं, फागुन ६ - नेपालका सुपरस्टार निखिल उप्रेती अभिनित चलचित्र राधेकाे टिजर भिडियाे सार्वजनिक भएकाे छ। नयाँ वर्ष वैशाख १ गते रिलिज हुने उक्त चलिचत्रकाे टिजर भिडियाे निर्माण टिमले शुक्रबार सार्वजनिक गरेकाे हाे। 

टिजरमा फिल्मका मुख्य कलाकार निखिल, प्रियंका कार्की, अशिष्मा नकर्मी फाेकसमा छन्। राधेमा निखिलकाे एक्सन, प्रियंका र अशिष्माकाे सुन्दरता पाेखिएकाे छ। टिजरमा निखिलकाे दमदार एक्शन देखाइएकाे छ। हरि अाेम सिने मेकर्स् ब्यानरमा निर्माण भएकाे उक्त चलचित्र सुशील पाेखरेलले निर्माण गरेका हुन्।

जगदिश्वर थापाकाे निर्देशन रहेकाे चलचित्रमा निखिल, प्रियंका, अशिष्मासँगै शिशिर भण्डारी, प्रमाेद अग्रहरी र सलाेन बस्नेत मूख्य भूमिकामा छन्। चलचित्रमा कृष्ण श्रेष्ठकाे छायांकन, गाैतमराज खड्काकाे सम्पादन, रामजी लामिछानेकाे नृत्य, अर्जुन पाेखरेलकाे संगीत रहेकाे छ।

 


 

More form the Internet

loading...