Suvadin, Home

हलिउड चलचित्र गार्जियन अफ द ग्यालेक्सी भोलुम ३ होल्डमा

डिरेक्टर जेम्स गन्न फिल्मबाट बाहिरिएपछि डिस्नी र मार्जलले फिल्म निर्माणमा सहयोग गर्ने भएका छन्। उनीहरू यस प्रोजेक्टमा सामेल भएपछि फिल्मको छायांकन केही समयको लागी होल्ड गरिएको हो। गन्नले केही वर्ष पहिला फिल्मको बारेमा नकारात्मक प्रभाव पार्ने ट्वीट गरेकै कारण उनलार्इ फिल्मबाट हटाइएको हो। फिल्मको रिलिज मिति भने तय गरिएको छैन। गार्जियन अफ द ग्यालेक्सीको पहिलो र दोस्रो दुवै फिल्म गन्नले नै निर्माण गरेका थिए।

काठमाडाैं, ११ भदाै – हलिउड फिल्म गार्जियन अफ द ग्यालेक्सीको भोलुम ३ को सुटिङ रोकिएर अहिले होल्डमा छ।

डिरेक्टर जेम्स गन्न फिल्मबाट बाहिरिएपछि डिस्नी र मार्जलले फिल्म निर्माणमा सहयोग गर्ने भएका छन्। उनीहरू यस प्रोजेक्टमा सामेल भएपछि फिल्मको छायांकन केही समयको लागी होल्ड गरिएको हो।

गन्नले केही वर्ष पहिला फिल्मको बारेमा नकारात्मक प्रभाव पार्ने ट्वीट गरेकै कारण उनलार्इ फिल्मबाट हटाइएको हो। फिल्मको रिलिज मिति भने तय गरिएको छैन। गार्जियन अफ द ग्यालेक्सीको पहिलो र दोस्रो दुवै फिल्म गन्नले नै निर्माण गरेका थिए।


 

More form the Internet

loading...