Suvadin, Home

Cover Image

भद्रगोलका काकुलार्इ भन्नुहोस् ह्याप्पी बर्थडे! कत्ति वर्ष पुगे?

उनी नेपाली टेली श्रृंखला मेरी बास्सै र अहिलेको चर्चित टेली श्रृंखला भद्रगोलका लेखक पनि हुन्। यस्ता थुप्रै कथा लेखेर र अभिनय गरेर एक सफल कलाकार बनिसकेका आचार्य आउने दिनमा नेपाली सिने जगतलार्इ अझै माथि पुर्याउनमा सधै साथ रहिरोस् भन्दै दिपक आचार्य 'काकुु' लार्इ शुभदिनको तर्फबाट पनि जन्म दिनको धेरै–धेरै शुभकामना।

काठमाडौं, ३ असोज – लेखक तथा कलाकार दिपक आचार्य काकुु आजबाट ३३ वर्ष पुरा भएर ३४ वर्ष लागेका छन्। आज उनलार्इ जन्म दिनको अवसर पारेर अाफन्त, शुभचिन्तक साथै सिने जगतका बाट शुभकामना दिनेको लाम लागेको छ।

वि.सं. २०४१ सालमा सुनसरीको इटरीमा जन्मेका कलाकार तथा लेखक अाचार्य एक दशकअघि नेपाली सिने जगतमा प्रवेश गरेका हुन्। उनी अहिले आफ्नो नाम दीपक आचार्य भन्दा पनि भद्रगोलको पात्र 'काकुुुु' नामले चिनिन्छन्।

उनी नेपाली टेली श्रृंखला मेरी बास्सै र अहिलेको चर्चित टेली श्रृंखला भद्रगोलका लेखक पनि हुन्। यस्ता थुप्रै कथा लेखेर र अभिनय गरेर एक सफल कलाकार बनिसकेका आचार्य आउने दिनमा नेपाली सिने जगतलार्इ अझै माथि पुर्याउनमा सधै साथ रहिरोस् भन्दै दिपक आचार्य 'काकुु' लार्इ शुभदिनको तर्फबाट पनि जन्म दिनको धेरै–धेरै शुभकामना।


 

More form the Internet

loading...