Suvadin, Home
Citizen Bank 806.6k

Cover Image

हरिवंश आचार्यकाे मार्मिक गीत सार्वजनिक(भिडियोसहित)

उनकाे गीत मात्रै मार्मिक होइन, उनी पनि भावभंगीमा पनि गंभिर देखिन्छ। यसपाली भने अभिनेता आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा ‘जे भने नि हुन्छ’ बोलको गीत लिरिकल भिडियो सार्वजनिक गरेका छन्।

काठमाडौं, २९ भदाै – अभिनेता हरिवंश भन्नसाथ रोमान्टिक वा हास्य भावको गीत सम्झने गरिन्छ। उनले थुप्रै गीत गाएका छन्। जसमा हास्यरस मिसिएकै हुन्छ। तर, यसपाली उनले मार्मिक गीत बजारमा ल्याएका छन्।

उनकाे गीत मात्रै मार्मिक होइन, उनी पनि भावभंगीमा पनि गंभिर देखिन्छ। यसपाली भने अभिनेता आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा ‘जे भने नि हुन्छ’ बोलको गीत लिरिकल भिडियो सार्वजनिक गरेका छन्।

अभिनेता आचार्यको उक्त गीतलाई सुदन केसीले सुदन केसीले निर्देशन गरेका हुन्। जीवन थापाले सम्पादन रहेकाे उक्त गीतको भिडियोलाई दिर्घ गुरुङलेे खिचेका हुन्। मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो।

 


 

More form the Internet

loading...