Suvadin, Home

शुभ मंगल सावधानले २१ करोडको कलेक्शन

आयुसमान खुराना र भूमिको फिल्म ‘शुभ मंगल सावधान’ पछिल्लो समय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। यो फिल्म अजय देवगनको फिल्म बादशाहसँगै रिलिज भएको थियो। दोस्रो दिनको भन्दा कमाईमा अगाडि बढीरहेको छ। 
नायिका भूमि।

काठमाडौं, भदौ २२ - आयुसमान खुराना र भूमिको फिल्म ‘शुभ मंगल सावधान’ पछिल्लो समय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

यो फिल्म अजय देवगनको फिल्म बादशाहसँगै रिलिज भएको थियो। दोस्रो दिनको भन्दा कमाईमा अगाडि बढीरहेको छ। 

‘माउथ अफ वर्ड’ को तरिकाले शुभ मंगल सावधानले बुधबार सम्म जम्मा २१.९६ करोड  कमाएको छ। फिल्म क्षेत्रका जानकार तरण आर्दशले ट्वीट मार्फत बताएका जानकारी दिएका छन्। बादशाहको बारेमा कुरा गर्ने हो भने ५० करोड भन्दा बढी कमाएका छन्। 

मीडिया रिर्पोटका अनुसार बादशाहले दैनिक ६ करोड कमाउने गर्दछ। टे«ड एनालिष्ट तरण आर्दशले आफ्नो टुइटरमा बादशाहले बक्स अफीसमा ठाँउ बनाइसकेको छ। फिल्मले जम्मा ५६.६० कलेक्सन गरेको छ।


 


 

More form the Internet

loading...