Suvadin, Home

बलिउडका कलाकार हिमेशले कोसँग गरे दोश्रो विवाह?

सोनिया कपुर एक टिभी अभिनेत्री हुन् जसले किटी पार्टी, आ गले लगजा, पियाका घर, कभी कभी, कुशुम जस्ता शोमा काम गरेकी छिन्। सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध विच्छेद भएको थियो। उनिहरू पछिल्लो १० वर्षदेखि डेट गरिरहेका थिए।

काठमाडाैं, ३० वैशाख – बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले टिभी अभिनेत्री सोनिया कपुरसँग शुक्रबार राती लामाे समयकाे सम्बन्ध पछि आफ्नो लोखन्डवालस्थित अपार्टमेन्टको छतमा सानो समारोहबीच उनले गुजराजी रीति–रिवाज अनुसार विवाह गरेका छन्।

सोनिया कपुर एक टिभी अभिनेत्री हुन् जसले किटी पार्टी, आ गले लगजा, पियाका घर, कभी कभी, कुशुम जस्ता शोमा काम गरेकी छिन्। सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध विच्छेद भएको थियो। उनिहरू पछिल्लो १० वर्षदेखि डेट गरिरहेका थिए।


 

More form the Internet

loading...