Suvadin, Home
Citizen Bank 806.5k

Cover Image

श्रीमान र श्रीमती बीचको सम्बन्ध झल्काउने म्युजिक भिडियो सार्वजनिक

श्रीमान र श्रीमती बीचको वास्तविक सम्बन्धलाई पर्दा उत्रारिएको  छ। भिडियोमा टिकाराम मङ्ग्राती, दिपशिखा सिलवाल र क्रिस्टिना सेन्चुरीको मुख्य अभिनय रहेको छ। झापाका रमणीय स्थल कालिका सिमसार, मिनी माउन्टेनमा छायाङ्कन गरिएको त्यस गीतलार्इ सविन लिम्बुले स्वर दिएका हुन्।

काठमाडाैं, २४ भदाै –झापा मेचीनगर नगरपालिका कार्यपालिका सदस्य टिकाराम मङ्ग्राती अभिनित 'तिम्रो त्यो प्यार मधुर मधुर' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ।

श्रीमान र श्रीमती बीचको वास्तविक सम्बन्धलाई पर्दा उत्रारिएको  छ। भिडियोमा टिकाराम मङ्ग्राती, दिपशिखा सिलवाल र क्रिस्टिना सेन्चुरीको मुख्य अभिनय रहेको छ।

झापाका रमणीय स्थल कालिका सिमसार, मिनी माउन्टेनमा छायाङ्कन गरिएको त्यस गीतलार्इ सविन लिम्बुले स्वर दिएका हुन्।


 

More form the Internet

loading...