Suvadin, Home

पशुपति शर्माले ल्याए ‘डल्ले साबुन...’ (भिडियासहित)

हिन्दुनारीको महान पर्व हरितालिका तीज नजिकिदै छ।  तीजमा कलाकारले आआफ्नै  विशेष गीत सार्वजनिक गरिरहेका छन्। 
लोक तथा दोहोरी गायक पशुपति शर्मा। 

काठमाडौं, भदौ १- हिन्दुनारीको महान पर्व हरितालिका तीज नजिकिदै छ।  तीजमा कलाकारले आ–आफ्नै  विशेष गीत सार्वजनिक गरिरहेका छन्। 

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा पनि सामाजिक विकृतिविरुद्ध गीतमार्फत्  सचेतना जगाउदै अाएकाे छन्।  


पशुपतिले आफ्नो छुट्टै सांगीतिक प्रस्तूति ल्याएका छन्। ‘डल्ले साबुन’ नामक तीजको कोशेली बजारमा ल्याएका छन्। जसमा युवायुवतिप्रतिको सौन्दर्यता बढाउने कुरालाई व्यङ्ग गर्न खोजेका छन्। 

गीतको शब्द संकलन पशुपति शर्मा आफैले गरेका हुन्। जसमा स्वर पशुपति शर्मा र सम्झना लामिछाने मगरको रहेको छ। भने सम्पादन विष्णु शर्मा र छायांकन करन चैसीर र गीतको निर्देशन प्रकाश भट्टले गरेका हुन्। 


 

More form the Internet

loading...