Suvadin, Home

गर्भवतीको हल्लाबारे इलियानाले गरिन् यस्ताे खुलासा

उनले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफू गर्भवती नभएको कुरा लेख्दै याे हल्लाको अन्त्य गरिदिएकी छिन्। साथै उनले यो तस्बिर आफ्ना प्रेमी एण्ड्रु निबोनले खिचेको जानकारी पनि दिएकी छिन्।

काठमाडाैं, वैशाख १० – भारतीय मिडियाहरुमा बलिउड अभिनेत्री इलियाना डिक्रुज गर्भवती भएको खबरले चर्चा भइरहँदा इलियाना आफैँले यसबारेमा मुख खाेलेकि छिन्।

उनले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफू गर्भवती नभएको कुरा लेख्दै याे हल्लाको अन्त्य गरिदिएकी छिन्। साथै उनले यो तस्बिर आफ्ना प्रेमी एण्ड्रु निबोनले खिचेको जानकारी पनि दिएकी छिन्।

साथै उनले मेरो काम र निजी जीन्दगी राम्रोसँग चलिरहेको र आफ्नो जिन्दगीलाई गोप्य नै राख्ने बताएकी छिन्। उनले विवाहका बारेमा पनि केही समय अगाडि यस्तै किसिमको जवाफ दिएकी थिइन्।


 

More form the Internet

loading...