Suvadin, Home
Nepal life 2.241M

‘इन्टु मिन्टु लण्डनमा’को पोस्टर सार्वजनिक

सार्वजनिक दुई मध्ये एकमा चलचित्रका दुई मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर छन् भने अर्को पोस्टरमा साम्राज्ञी र धिरजको साथमा शारुक ताम्राकार, विजय लामा, दिल भूषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाह फिचर छन्।

काठमाडाैं, २९ भदाै – यही आउने असोज ५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक दुई मध्ये एकमा चलचित्रका दुई मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर छन् भने अर्को पोस्टरमा साम्राज्ञी र धिरजको साथमा शारुक ताम्राकार, विजय लामा, दिल भूषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाह फिचर छन्।

इन्टु मिन्टु लण्डनको यसअघि गीतहरू र ट्रेलर सार्वजनिक भइसकेको छ।आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन्।


 

More form the Internet

loading...