Suvadin, Home

‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

लण्डनमा छायांकन गरिएकाे यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ।

काठमाडाैं, १३ भदाै – निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरकाे भेट, प्रेम र विछोडलाई देखाइएकाे छ।

लण्डनमा छायांकन गरिएकाे यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ।

साथै चलचित्रमा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषठ पाठक, रुवि राना र विवेक लिम्बुको मुख्य भूमिका छ। बेलायतकाे लाेभलाग्दाे दृश्यलार्इ निकै अाकर्षक तरिकाले प्रस्तुत गरिएकाे छ याे चलचित्र असोज ५ गतेबाट रिलिज हुँदै छ।

 


 

More form the Internet

loading...