Suvadin, Home

आमिर खानकी छोरी इराको चर्चा...

मुम्बई । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान अहिले सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन् । मोडलिङ क्षेत्रमा सक्रिय रहेकी इरा सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्ने काममा पनि सक्रिय छिन् ।

हातमा वाइनको गिलास लिएर टेवलमा उत्तानो परेर पोज दिएकी इरा पछिल्लो समय सोही तस्विरको कारण चर्चाको पात्र बनिन् । फोटोसुट गरेपछि इराले उक्त तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । इरालाई अभिनयप्रति मोह छैन । उनी फिल्म बनाउन चाहन्छिन् ।


 

More form the Internet

loading...