Suvadin, Home

जय भोलेको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

सार्वजनिक गीतमा राजन राज शीवाकोटी र मेलीना राईको आवाज रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू स्वस्तिमा खड्का,सलोन बस्नेत,खगेन्द्र लामिछाने,बुद्धि तामाङ,सौगात  मल्लले कम्मर मर्काएका छन्।

काठमाडौं, २ असार – आउँदो दसैँमा प्रदर्शन मिति तय गरेको चलचित्र जय भोलेको पहिलो गीत सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा राजन राज शीवाकोटी र मेलीना राईको आवाज रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू स्वस्तिमा खड्का,सलोन बस्नेत,खगेन्द्र लामिछाने,बुद्धि तामाङ,सौगात  मल्लले कम्मर मर्काएका छन्।

 


 

More form the Internet

loading...