Suvadin, Home

विवाहको मिति नजिकिँदै गर्दा टुट्यो जोन सिना र निक्कीको सम्बन्ध

जोन सिना र निक्की बेला दुवै डब्लुडब्लुईका चर्चित सुपरस्टार हुन्। ‘यो निर्णय निकै कठिन थियो। एकअर्काप्रति हाम्रो माया र सम्मान कायम रहनेछ,’ निक्की बेलाले ट्वीटरमा वक्तव्य गर्दै लेखेकी छन्। गतवर्षको रेसलमेनिया नै सिनाले बेलालाई प्रेम प्रस्ताव राखेका थिए।

काठमाडाैं वैशाख ३ –  डब्लुडब्लुई स्टार जोन सिना र निक्की बेलाले आफूहरु अलग भएको घोषणा गरेका छन्। दुवै जनाले गत अप्रिल २०१७ मा इन्गेजमेन्ट गरेका थिए भने आगामी ५ मे मा विवाह बन्धनमा बाँधिदै थिए।

जोन सिना र निक्की बेला दुवै डब्लुडब्लुईका चर्चित सुपरस्टार हुन्। ‘यो निर्णय निकै कठिन थियो। एकअर्काप्रति हाम्रो माया र सम्मान कायम रहनेछ,’ निक्की बेलाले ट्वीटरमा वक्तव्य गर्दै लेखेकी छन्। गतवर्षको रेसलमेनिया नै सिनाले बेलालाई प्रेम प्रस्ताव राखेका थिए।


 

More form the Internet

loading...